तन्द्रा

ना. [सं.]

  1. निद्रा लाग्नुअघिको आँखाको लठ्ठ्याइ; निद्राको पहिलो अवस्था; झप्काइ; उँघ।
  2. रोग, शोक, चिन्ता आदिबाट हुने हल्का बेहोसीजस्तो स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)