तन्द्रालु

वि.

  1. तन्द्रामा परेको; उँघ लागेको।
  2. थाकेको; क्लान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)