तन्ना

ना. [√ तान्]

  1. पलङ, खाट आदिमा बिछ्याउनामाथि कसेर हालिने एकसरो कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)