तन्नेरी/तन्नेरो
वि. [√ तन्देरी]
- बैँस चढेको; तरुनो; युवक; जवान।
- तरुण युवक; तरुनो ठिटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ तन्देरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)