तन्मय

वि. [सं.]

  1. तनमन लगाएको; त्यसैमा मिलेको; दत्तचित्त; तल्लीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)