तन्मयता

ना.

  1. तन्मय हुनाको भाव वा अवस्था; दिलोज्यानले लाग्नेपन; तल्लीनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)