तपक
ना. [सं. तप]
- घाम, आगो आदिको गर्मीबाट हुने चर्को असर।
- सुन, चाँदी आदि धातुमा चढाइने जलप; पाइन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)