तपसिल

ना. [अ. तफसील]

  1. स्रेस्तामा तल लेखिएको वा खुलाइएको विवरण; निम्नलिखित फाँटवारी।
  2. विस्तृत वर्णन; नालीबेली; विवरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)