तपसी

वि. [सं. तपस्वी]

  1. सांसारिक प्रपञ्चबाट मुक्त भएर एकान्तमा गई ईश्वरको आराधना गर्ने; तपस्या गर्ने; तपस्वी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)