तपस्या
ना. [सं.]
- कुनै इच्छापूर्ति गर्न वा मानसिक शुद्धि गर्नाका लागि एकचित्त भएर नियमपूर्वक गरिने कठिन कार्य वा प्रयत्न; तप।
- ब्रह्मचर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)