तपस्वीवि. [सं.]तपस्या गर्ने; तपसी; तापस।सन्न्यासी। स्त्री. तपस्विनी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तपस्या तपाइ