तपेस

ना. [फा. तपिश]

  1. पकाउने काममा प्रयोग हुने बिट फर्केको, ठुलो मुख भएको, खास गरी हलुङ्गेको भाँडो; डेक्ची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)