तप्त

वि. [सं.]

  1. आगो, राप आदिले तातेको वा तताएको; तातो।
  2. मानसिक कष्टमा परेको; दुःखित; पीडित।
  3. खुब तपस्या गरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)