तप्तकृच्छ्र

ना.

  1. प्रायश्चित्तका लागि बाह्र दिनसम्म गरिने एक व्रत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)