तप्तमुद्रा
ना.
- वैष्णव सम्प्रदायका व्यक्तिहरूले आफ्नो शरीरमा धारण गर्ने शङ्खचक्र भएको धातुका साँचाले डाम्ने चिह्न।
- साँढेका पुट्ठामा डामिने मुद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)