तबै
क्रि. वि. [तब+ऐ]
- त्यसै बेला; त्यति धेरै। (उदा.- पानी त परोस्, तबै न मकै छरिएला।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [तब+ऐ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)