तबैतारे
वि.बो.
- अरूका कुराकानीमा सही थाप्ने थेगोजस्तो शब्द। (उदा.- जिलीगाँठी केही नभए पनि तबैतारे म पनि त केही गरिहाल्छु नि!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)