तमक

ना. [सं. तम]

  1. धन, अहमत्याईं, अज्ञान आदिका कारणले मानिसमा उब्जने अभिमान वा घमन्ड; आवेग, जोस वा रिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)