तम

ना. [सं.]

  1. सत्त्व, रज, तम- यी तीन प्राकृतिक गुणमध्ये एक।
  2. अन्धकार; अँध्यारो।
  3. अज्ञान; मोह; पाप; क्रोध।
  4. विशेषण शब्दका पछाडि लागेर दुईभन्दा बढी वस्तुको गुण वा परिमाणको दाँजोमा सबैभन्दा बेसी जनाउने प्रत्यय शब्द (जस्तै - अधिकतम, न्यूनतम, उच्चतम इ. )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)