तमौटे
ना. [तामा+औटे]
- तामाको काम गरेर बस्ने कालिगड; ढलौटे भाँडाकुँडा बनाउने जाति वा व्यक्ति। स्त्री. तमौटेनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तामा+औटे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)