तमौरो

ना. [तामा+औरो]

  1. तामाबाट बनेको, खास गरी पूजाआजामा प्रयोग हुने सानो भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)