तम्तयार

वि. [(द्वि.) तयार]

  1. कुनै कामकुराका निम्ति पहिलेदेखि तयार रहने; बिलकुल ठिक हुने।
  2. ठिकठाक; दुरुस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)