तरकारी
ना. [फा. तरकारी]
- घिउतेल, नुनमसला आदि हाली पकाइएको सागपात, गेडागुडी, कन्द आदि; तर्कारी।
- त्यसरी पकाएर खाइने डाँठ, पात, फूल, फल, कन्द आदि वस्तु, सागपात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. तरकारी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)