तरकिप/तरकिब
ना. [अ. तरकीब]
- कुनै विशेष चिज बनाउने काइदा; ढङ्ग; सिप।
- काम गर्ने उपाय; जुक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. तरकीब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)