तरखर
ना. [सं. तत्पर]
- कुनै कामको थालनी; कार्यारम्भ।
- काम गर्ने चेष्टा; तत्परता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)