तरक्की

ना. [अ.]

  1. पद, मान आदिमा बढिबढाउ हुने काम; उन्नति; वृद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)