तरज

ना. [अ. तर्ज]

  1. गानाको लय वा शैली।
  2. पद्धति; ढङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)