तरण

ना. [सं]

  1. नदी तर्ने काम; तराइ।
  2. नदी तर्न उपयोग गरिने डुङ्गा, नाउ आदि साधन।
  3. स्वर्ग।
  4. उद्धार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)