तरताकिता

ना. [(द्वि.) ताकिता]

  1. कुनै कामकुरो छिटो पूरा गर्न गरिने ताकिता आदि काम; हुटहुटी; प्रेरणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)