तरतिब

ना. [अ. तरतीब]

  1. सरसामानहरू क्रमपूर्वक ठिक ठाउँमा राख्ने, मिलाउने काम; इन्तजाम।
  2. कम गर्ने उपाय; जुक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)