तरन

ना. [सं. तरण]

  1. पार लाउने काम; तरण।
  2. पितृउद्धार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)