तरफदारी

ना.

  1. कसैको पक्ष लिने काम; तरफ लिने काम; हिमायत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)