तरबर
ना. [अ.मू. तर्+अ (द्वि.)]
- तुलबुलेपन; चञ्चलता; सगबग। (उदा.- तिम्रो तरबर देखेर सबै छक्क पर्छन्।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. तर्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)