तरबर्र

क्रि. वि.

  1. बोडी, मकै आदि अनाज सबै एकसाथ उम्रने किसिम। (उदा.- बारीमा मकै तरबर्र भइसकेछन्।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)