तरबार

ना.

  1. काट्ने काममा उपयोग हुने लामो, पातलो र धारिलो फलामे हतियार; असि; खड्ग; तलवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)