तरबारे सिमी
ना.
- भेट्नैपिच्छे तीन तीनवटा पात हुने, राता फूल फुल्ने, तरबारका ढाँचाका कोसा लाग्ने, तरकारी खाइने एक जातको सिमी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)