तरबुजो

ना. [फा. तरबूज]

  1. प्रायः बलौटे जमिनमा हुने र लहरामा फल्ने, पहेँलो, गुलाफी वा रातो रङको गुलियो गुदी हुने, खरबुजो जस्तै डल्लो ठुलो पन्यालो फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)