तरल
वि. [सं.]
- पानी भएको वा पानीजस्तो; बग्ने; पन्यालो; झोले।
- स्थिर भएर नरहने; चञ्चल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)