तररर/तरर्र

क्रि. वि. [अ. तर् (सात.)]

  1. आँसु, पसिना, पानी आदि तरल पदार्थ चुहिरहने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)