तराइ
ना. [√ तर्/तार् (+आइ)]
- नदीनाला आदि तर्ने वा तार्ने क्रिया वा प्रक्रिया।
- आँखा तर्ने भाव, क्रिया वा प्रक्रिया; कर्काइ।
- छाला तर्ने क्रिया वा प्रक्रिया।
- घिउतेलमा तरकारी भुट्ने क्रियाप्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)