तराइनु
क.क्रि.
- नदीनाला आदि पार गर्न लाइनु।
- आँखा तर्ने काम गराइनु।
- छाला काढ्न लाइनु।
- घिउतेल आदिमा तरकारी भुटाइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)