तराइली

वि. [तराई+ली]

  1. तराईमा बस्ने; तराईवासी।
  2. तराईको बासिन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)