तरान

ना. [सं. त्राण]

  1. बिरामी निको भएपछि बिस्तारै बढेर आउने भित्री तागत।
  2. ग्लानि हटाउने शक्ति वा बल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)