तराना
ना. [फा. तरान]
- मनमा खेल्ने एकोहोरो धुन।
- सङ्गीतको स्वर साधना गर्दा 'तुम तानानाना' आदि शब्दको गायन वा राग अलापाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. तरान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)