तरावट

ना. [तर्+आवट]

  1. भिज्ने वा भिजाइको अवस्था; गिलोपन; शीतलता।
  2. पुष्टिकारक वस्तुको आहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)