तरिका
ना. [अ. तरीक]
- कुनै काम गर्ने विधि, उपाय वा जुक्ति।
- कामको सिप वा ढङ्ग।
- व्यवहारको किसिम; चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. तरीक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)