तरितन्नम

वि. [(द्वि.) तन्नम]

  1. धनसम्पत्ति केही नभएको; सिरीखुरी स्वाहा भएको; कङ्गाल। (उदा.- बाबु खसेको वर्ष दिन नपुग्दै लच्छु तरितन्नम भइसके। )

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)