तरुल
ना.
- पानका जस्ता पात हुने लहरामा गिठ्ठा फल्ने र जरामा विभिन्न रङका खान हुने कन्द लाग्ने एक लहरे वनस्पति।
- त्यसैको गानु।
- विशेष गरी माघे सङ्क्रान्तिमा खाइने कन्दमूल।
- लोकजीवनमा तरुल र वनतरुलका रूपमा चिनिने लहरे कन्दमूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)