तरेली

ना. [तर+एली]

  1. तरल वस्तु अड्ने सानो खण्ड; पत्र; तह। (उदा.- शीतको थोपा अलमलियो फूलको तरेलीमा, तिम्रो आँसु छिपेको छ मेरै परेलीमा। - माधव घिमिरे।)
  2. सिलसिला; क्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)