तर्कशास्त्र

ना. [सं.]

  1. तर्कसम्बन्धी नियम, सिद्धान्त आदिको निरूपण तथा विवेचना गरिएको शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)